कास्की – ३ मा गठबन्धनबाट प्रतिनिधि सभामा पूर्वअर्थमन्त्री रामजीको उम्मेदवारी
कास्की | असोज २३, २०७९
कास्कीको क्षेत्र नम्बर ३ बाट सत्ता गठबन्धनले प्रतिनिधि सभामा साझा उम्मेदवारकोरुपमा रामजीप्रसाद बराल ‘जीवन’लाई उठाउने भएको छ ।
गण्डकी प्रदेशमा अर्थमन्त्री सम्हालेका बराल नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् ।
बरालका निकटतम प्रतिद्वन्द्वीमा नेकपा एमालेका दामोदर बैरागी रहेका छन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

